काठमाडौं । नायक आर्यन सिग्देललाई विवाहको वर्ष गाँठकै दिन पुत्र लाभ भएको छ । शुक्रवार बसुन्धरास्थित चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको बताइएको छ । पाँच वर्ष अघि आजकै दिन अर्थात वैशाख ६ गते सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोरा जन्मिएको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VVYFfp
No comments:
Post a Comment