Sunday, April 28, 2019

बझाङ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन

रिदम सिंह, बैशाख १५ बझाङ । बझाङ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आईतबारदखि शुरु भएको छ । अघिल्लो वर्षको निरन्तरता स्वरुप यस बर्ष पनि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । खेल मैदान तथा कबर्डहल नभएका कारण जिल्लामा हुने सबै खेलहरु संचालन गर्न निकै चुनौति रहे पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा प्रतियोगिता संचालन भएको जिल्ला […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XQ0IlN

No comments:

Post a Comment