काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभलिन थ्रोमामा चन्द्रकला लामगादेले कीर्तिमान कायम गरेकी छन् । लामगादेले हिजोको खेल सटपुटमा समेत कीर्तिमान बनाएकी थिइन । आज ज्याभलिन थ्रोमा कीर्तिमान बनाउँदै उनले स्वर्ण पदक हात पारिन । नेपाल पुलिस क्लबकी चन्द्रकलाले ४४ः०५ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाइन । उनले आफ्नै नाममा रहेको ४३ः९४ मिटरको कीर्तिमान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VXIONq
No comments:
Post a Comment