Monday, April 29, 2019

भुषण र दिपाको आवाजमा आमाको ममताप्रति समर्पित गीत ‘आमा’ सार्बजनिक

काठमाडाैं । आमा ममता र वात्सल्यकी खानी हुन् । आफु दुखको सागरमा डुबेरपनि सन्तानको खुशी दिन तत्पर हुने धर्ती हुन् । तिनै जननीहरुको अपार मायाप्रति समर्पित रहेर गायक भुषण खतिवडा र गायिका दिपा पन्तले सुमधुर गीत ‘आमा’ बजारमा ल्याएका छन् । पदम थापाको शब्द रहेको गीतमा गायक खतिवडाकै संगित रहेको छ । एक्का कम्पनीले तयार […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2V4iMeS

No comments:

Post a Comment