Wednesday, April 10, 2019

च्याम्पियन्स लिगः क्वाटरफाइनलको पहिलो लेग–म्यानचेस्टर र बार्सीलोना तथा अयाक्स र युभेन्टसबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आज म्यानचेस्टर युनाइटेड र बार्सीलोना तथा अयाक्स र युभेन्टसबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्जरले बार्साविरुद्धको खेलमा मिडफिल्डर पल पोग्बामा केन्द्रीत हुने बताएका छन् । नेपाली समय अनुसार युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने खेल राति पौने एक बजे सुरु हुनेछ । युनाइटेडले अन्तिम १६ मा पेरिस […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GeaCrv

No comments:

Post a Comment