हरिशजङ्ग क्षेत्री दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तरगत एथलेटिक्सको फुल म्याराथनमा कृष्ण बस्नेत र राजपुरा पछाईले बाजि मारेका छन् । सोमबार दाङ स्थित बेलझुण्डी रंगशालामा भएको फुल म्याराथन प्रतियोगितामा नेपाली सेनाका कृष्ण बस्नेत र नेपाल पुलिसकी राजपुरा पछाईले स्वर्ण पदक जितेका हुन । ४२ किलोमिटर फूल म्याराथन बिहान बेलझुण्डी रंगशाला परिसरबाट सुरु भएको थियोे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IxN43a
No comments:
Post a Comment