Monday, April 22, 2019

आठौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता : गौरिका र नाथनदोर्जेले ब्यक्तिगत तेस्रो स्वर्ण जिते

बाँके । प्रदेश नम्बर ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा गौरिका सिंह र नाथन दोर्जे शेर्पाले ब्यक्तिगत तेस्रो तेस्रो स्वर्ण पदक जितेका छन् । सोमबार नेपालगञ्जको सिग्नेट होटलमा जारी पौडी प्रतियोगिताको दोस्रो दिन नेपाली सेनाकी गौरिकाले ४ सय मिटर फ्री स्टाईल प्रतिस्पर्धामा डुआना लामालाई पछि पार्दै तेस्रो स्वर्ण पदक जितेकी हुन ।गौरिकाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XxHVM4

No comments:

Post a Comment