Sunday, April 21, 2019

एथलेटिक बिल्बाओमाथि रिलय मड्रिडकाे सहज जित, बेन्जेमाले गरे ह्याट्रिक

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तरगत आइतबार राति भएको खेलमा रिलय मड्रिडले सहज जित निकालेको छ । मड्रिडले पाहुन टाेली एथलेटिक बिल्बाओलाई ३–० गोलले पराजित गरेको हो । मड्रिडलाई सहज जित दिलाउनका लागि करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गर्याे । ४७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै मड्रिडलाई अग्रता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XwXZgW

No comments:

Post a Comment