काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनले नयाँ फिल्म निर्माणको घोषणासँगै रिलिज डेट पनि सार्वजनिक गर्नुभएको छ । निर्माता सेनले सोसल मिडिया फेसबुकमा ‘प्रेम–गीत’को तेस्रो सिरिज ‘प्रेमगीत–३’ निर्माणको घोषणा गर्नुभएको हो । यो फिल्मलाई यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माता सेनले जानकारी गराउनुभएको छ । उहाँले ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत–२’ र […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DzG81w
No comments:
Post a Comment