Friday, April 5, 2019

ए मेरो हजुर- ३ को ‘चिट डे’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चिट डे’ बोलको गीतमा फिल्मकी नायिका सुहाना थापाको आकर्षक प्रस्तुतीलाई हेर्न सकिन्छ । गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा संगीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । यसअघि सार्वजनिक फिल्मका दुई गीतले दर्शक तथा श्रोताको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FWFcnV

No comments:

Post a Comment