Tuesday, April 23, 2019

नायक विराज भट्टले कुटपिट गरेका पाण्डेसँग मागे माफी

काठमाडौं । प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । चलचित्र प्राविधिक संघले अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो डाकेको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् । चलचित्र निर्माणसम्बन्धी कुराकानी का क्रममा सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KVs6x3

No comments:

Post a Comment