काठमाडौं । ओलम्पिक खेलकुदकाे महिला फुटबल २०२०अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज बुधवार नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया रहेका छन् ।मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FX6XON
No comments:
Post a Comment