Friday, April 26, 2019

संर्घषपूर्ण जित निकाल्दै धरान फुटबल क्लब मेचीनगर गोल्डकपको क्वाटरफाइलनमा

राजु पौडेल, काँकरभिट्टा, १३ वैशाख । धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १-० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो । काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर्धात्मक खेलमा धरानका मिलन राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IYzjd6

No comments:

Post a Comment