Saturday, April 13, 2019

आठौं राष्ट्रिय खेलकुद: ट्रायथलन तर्फ आर्मी र एपिएफको वर्चश्व

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा सम्पन्न ट्राइयाथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब र सशस्त्र प्रहरीको एपिएफले सबै इभेन्ट तर्फ पदक जितेर बर्चश्व कायम गरेका छन । ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिुभबन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UODoqM

No comments:

Post a Comment