Thursday, April 25, 2019

‘स्लो मोसन’ मा सलमान र दिशाकाे यस्तो डान्स

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानका फिल्म ‘भारत’ को गीत ‘स्लो मोसन’ रिलिज भएको छ । फिल्म ‘भारत’ को ट्रेलर तीन दिन अगाडि सार्वजनिक भएको थियो। अलि अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘भारत’ को गीत २४ अप्रिल बुधबार सार्वजनिक गरेको हो । यो गीतमा सलमान खान र दिशा पाटनीको फिचर्ड रहेको छ । इरशाद कामिलले […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ZuZTk9

No comments:

Post a Comment