काठमाडौं । नेपालका नम्बर एक खेलाडी दिदीभाई नङ्खशल देवी तामाङ्ख र रत्नजित तामाङ्ख महिला तथा पुरुष एकल तर्फ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी हुन् । यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KWnBCH
No comments:
Post a Comment