Wednesday, April 24, 2019

गौरिकाले १२ स्वर्ण जित्दै ५औं राष्ट्रिय खेलकुदमा करिष्माले बनाएको किर्तिमान बराबर गरिन

हरिशजङ्ग क्षेत्री बाँके । गौरिका सिहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सहभागिता जनाएको सबै विधामा स्वर्ण पदक जित्दै आठौंमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । प्रदेश ५ मा भइरहेको आठौँ अन्तर्गत अन्तिम दिन गौरिकाले ४ स्वर्ण थप्दै कूल १२ स्वर्ण पदक जितेकी हुन् । गौरिकाले १२ स्वर्ण पदक जितेसंगै ५औं राष्ट्रिय खेलकुद सर्वाधिक स्वर्ण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IUJOhM

No comments:

Post a Comment