एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जावलाई ३ विकेटले हराएको छ । वेस्ट इन्डिजका कायरन पोलर्डले ३० बलमा ३ चौका र १० छक्का प्रहार गर्दै मुम्बइलाई रोमाञ्चक जित दिलाएको हो । बुधबार राती सम्पन्न खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2D8fcpo
No comments:
Post a Comment