Tuesday, April 23, 2019

आठौं राष्ट्रिय खेलकुद : करातेमा सुदुरपश्चिम प्रदेशले १ रजत ७ कास्य जित्यो

हरिशजङ्ग क्षेत्री तुलसीपुर । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कराते प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले १ रजत ७ कास्य सहित ८ पदक जितेको छ । ६ गतेदेखि दाङको तुलसीपुरमा सुरु भएको प्रतियोगितामा बिभागीय टोलिहरुको नै बर्चस्व रहदा हाल सम्म सुदुरपश्चिमको भागमा हाल सम्म ८ पदक मात्रै परेका छन् । अहिलेसम्म स्वर्ण नजितेको सुदुरपश्चिमका लागी ललित खत्रीले एकमात्र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XuRWcO

No comments:

Post a Comment