काँकडभिटा । झापाको काँकरभिटामा जारी मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2J0ibDQ
No comments:
Post a Comment