काठमाडौं । गायक तथा संगीतकार शिव परियारको नयाँ गीत ‘आँसुको अर्थ २’ सार्वजनिक भएको छ । परियारको स्वर रहेको ‘आँसुको अर्थ – भाग २’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । रवि अधिकारीको शब्द रचना रहेको यो गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भने गीतको भिडियोमा अभिनेता सन्नी सिंह र ज्योत्सना योगीलाई देख्न सकिन्छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HYWbtc
No comments:
Post a Comment