Wednesday, April 17, 2019

च्याम्पियन्स लिग : फाइनल प्रवेशका लागि बार्सिलोना र लिभरपुरलको भिडन्त, कसले मार्जा बाजी ?

एजेन्सी । युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलको भिडन्त हुने भएको छ । बुधबार रति भएको दोस्रो क्वाटरफाइनलको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ४–१ गोल अन्तरले पराजित गरेसँगै फाइनल प्रवेशका लागि बार्सिलोना र लिभरपुरलको भिडन्त पक्का भएको हो । गए राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ItnmNo

No comments:

Post a Comment