काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलको अष्ट्रेलियाका लागि मेरी फ्लोरले दोहोरो ह्याट्रिक गरीन् । पाँचौ मिनेटमा नै अष्ट्रेलियाले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलो गोल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2L1Zt1b
No comments:
Post a Comment