Friday, April 26, 2019

१६ औं विश्व विश्व मुवाँथाईं स्वर्ण विजेता कक्षपति सम्मानित

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १६ औं विश्व मुवाँथाईं च्याम्पियनसिपकी स्वर्ण विजेता पलिस्था कक्षपति शुक्रबार नगदसहित सम्मानित भएकी छन् । दक्षिणकाली नगरपालिका वडा १ ले आफ्नै वडा निवासी पलिस्थालाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । पलिस्थाले महिला ३० केजीमा स्वर्ण जितेकी थिइन् । वडा अध्यक्ष जय थापा मगरलगायतले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2INqaF4

No comments:

Post a Comment