Sunday, April 7, 2019

जन्मदिनमा पशुपति मन्दिरमा वर्षा सिवाकोटी (फोटो फिचर)

काठमाडौं । नायिका वर्षा शिवाकोटीले आफ्नो जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिर पुगी पूजा आजा गरेकी छिन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा रहेका अनाथ व्यक्ति र बाँदरहरुलाई बिस्कुट लगायतका खानेकुरा बाँडेकी छिन् । पछिल्लो समय ‘वीर विक्रम २’ मा व्यस्त यी नायिका यतिबेला फिल्मकै प्रचारमा छिन् । उनले जन्मदिनका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्वीर: […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FVf4tN

No comments:

Post a Comment