Friday, April 12, 2019

टेबलटेनिसः राष्ट्रिय च्याम्पियनको जोडीलाई स्वर्ण

काठमाडौं । आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DdfET0

No comments:

Post a Comment