काठमाडौं । विदेशी एअरलाइन्सहरुले विदेशी मुलुक जाने क्रममा विभिन्न देशका विभिन्न भाषाका फिल्म जहाजभित्र देखाउने गर्दछन् । नेपाली फिल्म भने कुनै एअरलाइन्समा देखाइंदैन इच्छा र चाहना बेगर पनि नेपाली यात्रुहरुले अन्य देशका चलचित्रहरु हेर्न पर्ने बाध्यता रहेको थियो । तर, अब नेपालीहरु याे बाध्यताबाट मुक्त हुँदैछन् यसको शूरुवात गरेको छ युएइको एअरलाइन्सले । नेपालबाट दुबइ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XIFBSl
No comments:
Post a Comment