काठमाडौं । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरण अन्तर्गत भएको आजको खेलमा नेपाल भारतसँग पराजित भएको छ । म्यानमारको मण्दला थिरी स्टेडियममा शनिबार साँझ भएको खेलमा ३ १ गोलले नेपाल पराजित भएको हो । नेपालले उत्कृष्ट खेल प्रदर्शन गोल गर्ने धेरै अवसरहरु गुएकाले भारतसँग पराजित हुन पुग्यो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2G7kiEh
No comments:
Post a Comment