Thursday, April 18, 2019

आठौं राष्ट्रिय खेलकुद : व्याडमिन्टनमा सीता राई चम्किइन

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी प्रदेश १ की सिता राई सेमिफाइनल प्रवेश गरेकी छन् । पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै उनले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । सिताले ३ नं. बरियताकी शोभालाई २१.१७, २१.१५ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XhKbGQ

No comments:

Post a Comment