Wednesday, April 24, 2019

‘स्टुडेन्ट अफ द इयर–२’को ‘दिल्ली मुम्बईकी कुन्डियाँ’ मा टाइगर, तारा र अनन्याको ठुम्का

काठमाडौं । बलिउडमा न्युकमर कलाकारको गडफादर करण जोहरको पुनः एक पटक हाईप्रोफाइल ड्रामा फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ लिएर आएका छन् । यो फिल्मको ट्रेलरसँगै नयाँ गीत पनि रिलिज गरिएको छ । रिलिज गरिएको यस गीतको थिम र म्युजिकलाई डान्स नम्बरको क्याटगोरीमा राखिएको छ । गीतलाई विशाल–शेखरले कम्पोज गरेका हुन् । साथै गीतलाई पायल देव, […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ZzpCrJ

No comments:

Post a Comment