Wednesday, April 24, 2019

हरर फिल्म ‘कठपुतली’ को फस्टलुक

काठमाडौँ । फिल्म ‘कठपुतली’को फस्टलुक आएको छ । हरर जनरमा निर्माण भएको फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। निर्माता पृथ्वी राना मगर अनुसार अन्य हरर नेपाली फिल्मभन्दा ‘कठपुतली’ भिन्न रहेको छ । निर्देशक भिमसेन लामाले यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव हुने बताएका छन् । मिथिला शर्मा, गौरी मल्लसंगै कर्मा, शिल्पा माष्के र उषा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GxsUTp

No comments:

Post a Comment