काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३१ अोभरमा ६५ रनमै अलआउट गर्दै शानदार जित हात पारेको छ । रोहित पौडेलको महत्वपूर्ण प्रदर्शनसँगै नेपालले सिंगापुरसामु उक्त लक्ष्य दिएको थियो । नेपालकाे जितका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2v1XIqc
No comments:
Post a Comment