काठमाडौं । आइसिसी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत नेपालको पहिलो खेलमा सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको हो । खराब शुरुआतमा कप्तान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IgeQAU
No comments:
Post a Comment