काठमाडौं २५ चैत । प्रथम मेयर कप शिन क्योकुशिन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण पदक जितेका छन् । दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले कांस्य जिते । नेपाल शिन क्योकुशिन कराते डो संघ चाल्नाखेको आयोजनामा भएको प्रतियोगिताको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WTFmDs
No comments:
Post a Comment