भगतराम थारु नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा सोमबार सेमीफाईनलका खेल सकिएका छन् । विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफ विजयी हुँदै फाईनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा प्रवेश ग¥यो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UOgHnv
No comments:
Post a Comment