Tuesday, April 9, 2019

ओलम्पिक महिला छनोट फुटबल: सावित्रा भण्डारी चम्किदा नेपालको सुखद अन्त्य

काठमाडौं, २६ चैत । टोकियो ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई पराजित गरेको छ । म्यान्मारमा जारी छनोट खेलमा यस अघिका दुवै खेलमा नेपाल र इन्डोनेसिया पराजित भएका थिए । सन् २०२० माहुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले भने इण्डोनेशियालाई हराउँदै सान्त्वना जित निकालेको हो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ipl68P

No comments:

Post a Comment