Friday, April 5, 2019

आईसीसी यू-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । अप्रिल १० देखि १८ तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव केशव कुमार बिष्ट र नेपाली सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले बिदाई गरेका हुन । केहि समय अगाडी प्रारम्भिक टोलीको बन्द […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Vrnfoe

No comments:

Post a Comment