Saturday, April 20, 2019

१६ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालको विजयी सुरुवात, म्यानमार ७ विकेटले पराजित

काठमाडौं । १६ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । थाइल्याण्डमा जारी आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको म्यानमारले नेपाललाई ५९ रनको लक्ष्य दिएको थियो । १३ ओभर २ बलमा अलआउट हुँदै म्यानमारले ५८ रनमा समेटेको थियो । नेपालले ८ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IFOtnD

No comments:

Post a Comment