काठमाडौँ । टोकियो ओलम्पिक महिला फुटबलमा म्यानमार विजय भएकाे छ । नेपाली महिला राष्ट्रिय फुटबल टोली पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको हो। म्यानमारले २३ औँ मिनेटमा नै अग्रता लिएको थियो । खेल मन्दलर थिरी रंगशालामा भएको हो । उ विन थु माईले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FUZ4Jk
No comments:
Post a Comment