Monday, April 29, 2019

गर्दनमा ट्युमर देखिएपछि नायिका श्वेता खड्काको भारतमा शल्यक्रिया

काठमाडौं । नायिका श्वेता खड्काको अचानक गर्दनमा समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । फिल्म शुटिङको लागि लण्डनमा रहेकी नायिका खड्कालाई केहि समयदेखि गर्दन चिउँडो वरिपरी दुखाई बढेपछि जचाउने क्रममा गर्दनमा ट्युमर भएको पत्ता लागेको थियो । चिकित्सकहरुले तुरुन्त अपरेशन गर्न सल्लाह दिएपछि उनी भारतको अस्पतालमा भरना भएकी थिइन् । श्वेताले आफ्नो फेसबुकमार्फत शल्यक्रिया सफल भएको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ZJootW

No comments:

Post a Comment