Friday, April 19, 2019

आठौँ राष्ट्रिय खेलकुद : ४५ स्वर्ण पदक जित्दै नेपाली सेना शीर्ष स्थानमा

हरिशजङ्ग क्षेत्री बाँके । आठौँ राष्ट्रिय खेलकुदमा लगातार रूपमा विभागीय टोलीहरुले उत्कृष्ट खेल पस्किदै पदक तालिकामा वर्चस्व कायम राखेका छन् । प्रदेश नम्बर ५ मा भइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ दिनको समाप्ति संगै १४ खेलहरु आधिकारिक रूपमा सकिँदा १२१ स्वर्ण पदकको छिनोफानो हुँदा त्रिभुवन आर्मी ४५ स्वर्ण पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XqdHKP

No comments:

Post a Comment