Sunday, April 21, 2019

आठौं राष्ट्रिय खेलकूद- भोलि हुने फुल म्याराथनको रुट तय

सुरेश श्रेष्ठ, दाङ । आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्र्तगतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ । त्यसकालागि रुट पनि तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ । बिहानै सुरु हुने हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2URZlpT

No comments:

Post a Comment