विनय तिम्सिना, इलाम, २२ चैत । प्रदेश नम्बर १ मा मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगितामा सञ्चालनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार एक समिति गठन गरेको छ । एन्फाले एन्फाका प्रवक्ता समेत रहेका किरण राईको संयोजकत्वमा सञ्चालक समिति गठन गरेको हो । समितिको सचिवमा बसन्त अर्याल रहेका छन् । समितिको सदस्यमा निरोज खडगी, दिपक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WLYVxt
No comments:
Post a Comment