अष्ट्रेलिया । अस्ट्रेलियामा बस्दै आएका नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गज्जबको छ। बिदेशको ब्यस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र विस्तारमा नेपाली कलाकारहरुले पु–याएका योगदान ठूलो छ। विगत १० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत ‘बिश्वास’ सार्वजनिक गरेका छन् । सानैदेखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेसाले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Py2zZE
No comments:
Post a Comment