सुमन कार्की, पाल्पा, १९ चैत । नेपालकी सविना श्रेष्ठले मलेसियामा भएको प्रथम एसियन प्यासिफिक तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । १४ गतेदेखि १९ गतेसम्म सञ्चालित प्रतियोगिमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी श्रेष्ठ ४४ देखि ५४ के.जी. तौल समूहमा स्वर्ण पदक हासिल गरी नेपालको नाम राख्न सफल भएकी हुन् । उनी आजै नेपाल फर्कदै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TNakvi
No comments:
Post a Comment