एजेन्सी । फ्रान्सेली लिग अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लज्जास्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानको लिलसँग ५-१ को लज्जास्पद हार बेहोरेको हो । लिललाई सानदार जित दिलाउनको लागि निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे। एक गोल उपहार पायो । पीएसजीका जुआन बर्नाट रातो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Uz7krD
No comments:
Post a Comment