एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–०ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे । माने र सलाह दुई मिनेटका अन्तरमा गोल गरेका थिए । जीतसँगै अंक तालिकामा लिभरपुलले नचेस्टरसिटीभन्दास्पष्ट दुई अंकका अग्रता कायम भएको छ । लिभरपुलको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2v1qiYK
No comments:
Post a Comment