काठमाडौं । आइसिसी यू-१९ विश्वकप छनोटमा प्रतियोगितामा नेपाली युवा टोलीले ओमानलाई २ सय ३० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको थियोे । नेपालले क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबको मैदानमा ४३ दशमलव २ ओभर ब्याटिङ गर्दै सम्पुर्ण विकेट गुमाउँदै २ सय २९ रन जोडेको हाे। दसौं नम्बरमा आएका प्रतिष जिसिले २३ बलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KDwnVF
No comments:
Post a Comment