Saturday, April 13, 2019

यू १९ विश्वकप छनौट: बर्षाले खेल प्रभावित भएपछि नेपाल युएइसँग १ रनले पराजित

हरिसजङ्ग क्षेत्री काठमाडौं । मलेसियामा जारी आइसीसी यू १९ विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल युएइसँग १ रनले पराजित भएको छ । नेपाल युएईसँग डिएल मेथडका आधारमा १ रनले पराजित भएको छ । नेपालले यसअघि पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो । नेपाली यु १९ टोलिले दिएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GkH6QJ

No comments:

Post a Comment