एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सोसल मिडियामा त्यहाँका तस्वीरहरु सेयर गरिरहेकी छन् । तस्वीरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेको छ । एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगको तस्वीर सेयर गरेकी छन्, जहाँ उनी बेबी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GmYepf
No comments:
Post a Comment